Header Ads

Congress event in Europe mahamantrile said SAPTARI corrupted political environment

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

युरोपबाट कांग्रेस महामन्त्रीले भनेः सप्तरी घटनाले राजनीतिक वातवरण बिगार्‍यो
          २४ फागुन, बार्सिलोना । युरोपमा रहेका कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले सप्तरी घटनाले मुलुकको राजनीतिमा खराब तरङ्ग ल्याएको बताएका छन् । नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले सप्तरीमा चार जनाको मृत्यु भएको घटना दुखद भन्दै मुलुकमा शान्तिको वातावरण बिग्रँदै गएकोमा चिन्ता व्यक्त गरे । घटनाबारे कुनै कडा टिप्पणी नगरेका कोइरालाले सप्तरी घटनाबाट आफू दुखी भएको प्रतिक्रिया जनाए । अहिले मुलुकको आवश्यकता भनेकै निर्वाचन भएकाले सबैलाई निर्वाचनमा जुट्न पनि उनले आग्रह गरे । 





२०७३ फागुन २४ गते ९:३७ मा प्रकाशित  ओन्लाइन खबर बाट सबार गरियको
Powered by Blogger.