Cacho choyalako taste that? So let's be asking the choyala Cacho?
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि काचो छोयला रिलिज भएको छ। एक पल्ट झट्ट सुनेको शब्द लाइ गलत अर्थ बुझ्नु हुन्न । नराम्रो सुनिने शब्द ले सहि अर्थ बोकेको हुन सक्छ। यहि सन्देश सहित रिलिज भएको छ काचो छोयला। सुबि शाही , आर्यन बोगटी , बबिता भट्ट र शरण थामिको अभिनय, अग्रिम लामा को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ।