The new concept of parliamentarians simakannabare Nawalparasi
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
हाल संसद सचिवालयमा सरकारको तर्फबाट संबिधान संसोधन दर्ता भएको अवस्थामा नवलपरासी जिल्लाको सन्र्दभमा आफ्ना नयां धारणा ब्यक्त गरेका हुन् ।जस अनुसार पहाडी , तराई र भित्री मधेश गरी सुन्दरभुमी भएको नवलरासीमा प्रकृतिक स्रोत सम्पदा हिसाबमा दुई अलग अलग प्रदेशमा राख्ने नहुने लिखित सुझाब नेता खनाल र कलवारले पार्टी सभापति देउवा समक्ष पठाएका छन् ।यसैगरी कुनै पनि हिसाब दुई प्रदेशमा राख्ने परे दाउन्ने चुचुरोलाई आधार मानी सिमांकलन गर्न आग््रह गरीएको छ यसो भए आफुहरु जनताको साथ लिएर आन्दोलनमा उत्रिन बाध्य हुने नेता खनाल र कलावारद्धारा पार्टी सभापति देउवालाई पठाईएको पत्रमा जनाईएको छ ।
२० मङ्सिर २०७३