Header Ads

how to fill up dv form

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौँ, अमेरिकामा बसोवास गर्न चाहनेहरुका लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) २०१८ चिट्ठा आज अक्टोबर ४ तारिखबाट नेपाली समयअनुसार राती ९ः४५ बजेबाट खुल्ने भएको छ । चिट्ठा भर्न चाहनेहरुले आगामी कार्तिक २२ गते अर्थात् नोभेम्बर ७ तारिख राती १०ः४५ बजेसम्ममा भरिसक्नु पर्नेछ । इडिभी भर्न कुनै खर्च र सहयोग नचाहिने भएकोले आफै सित्तैमा भर्न सकिने जनाइएको छ । नेपाल स्थित अमेरिकी राजदूताबासले कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन र कुनै शुल्क नतिर्न सबैलाई अनुरोध पनि गरेको छ ।
यो चिठ्ठा नै भएकोले कसलाई पर्ने र कसलाई नपर्ने भन्ने नहुने भएकोले आवश्यक विवरण भने सही र दुरुस्त भर्नुपर्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार फारम भर्दा फोटोमा भने विशेष ध्यान दिनु पर्ने छ । फोटो कस्तो र कुन किसिमको बनाउने भन्ने यो तलको तस्विर हेर्नुहोला ।अनलाइनबाट आफै फाराम भर्दा तोकिएको अवधिभित्र https://www.dvlottery.state.gov मा गएर आवेदन फर्म भर्नु पर्नेछ । फर्म भर्दा के के कुरामा ध्यान दिने भन्ने कुरा यो तलको विरणमा हेरेर विश्वस्त हुनुहोस्ः
Powered by Blogger.